असोज ०६, २०८१, आइतबार
               

वैशाख २५ गतेपछि विद्यार्थी भर्ना सुरु गरिने

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले वैशाख २५ गतेपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाका अनुसार  लकडाउन अवधिमा विद्यार्थीको नतिजाको काम सक्ने र वैशाख २५ गतेपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भनिएको छ । लकडाउन खुल्ने बित्तिकै कक्षा सुरु नहुने उनले बताए ।

कक्षा १ देखि ९ सम्मको रिजल्ट निकाल्न बाँकी छ भने १०, ११ र १२ कक्षाको परीक्षा स्थगित गरिएको छ । 

यो पनि