जेठ ०५, २०८१, शनिबार
               

बुटवलमा महिला र पुरुषले गरे आत्महत्या

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा  एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् ।

हीराकुमारका श्रीमती र छोरा तथा  गीताका श्रीमान् र  छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

 दुवै जना बुटवलमा बस्दै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि