जेठ ०६, २०८१, आइतबार
               

इनफ इज इनफले मंगलबार पनि गर्‍यो प्रदर्शन

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । इनफ इज इनफले  सामाजिक दूरी कायम गर्दै म‌ंगलबार पनि प्रदर्शन गरेको छ । 

विगत चार दिनदेखि प्रदर्शन गरेको आएको इनफ इज इनफले म‌ंगलबार पनि वसन्तपुरमा प्रदर्शन गरेको हो ।    

सो संस्थाले म‌ंगलबार चार बजेदेखि ६ बजेसम्म  प्रदर्शन गरेको हो । 

 

इनफ इन इनफका अभियन्ताले यसअघि विभिन्न माग राख्दै काठमाडौंका बालुवाटार, भाटभटेनी, माइतीघर, सहिदगेटलगायत देशैभरका सयभन्दा धेरै स्थानमा भौतिक दूरी कायम गर्दै प्रदर्शन गर्दै आएको छ । इनफ इज इनफले सरकार तथा सम्बन्धित पक्षलाई दबाब दिँदै आएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि