जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनामुक्त हुनेको संख्या साढे १२ हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेकाे संख्या १२ हजार ६८४ जना पुगेका छन् । 

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि