जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित फरार

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस एक संक्रमित पुरुष सम्पर्कविहीन भएका छन् ।

बुधबार विराट नर्सिङहोममा स्वाब संकलन गरी परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि उनी एकाएक सम्पर्कविहीन भएका हुन् ।

संक्रतिम भएका विराटनगरका ५० वर्षीय भएको बताइएको छ ।  उनको स्वाब कोशी अस्पतालमा परीक्षण गरिएको थियो । 

बुधबार विराटनगर महानगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि