बैशाख २१, २०८१, शुक्रबार
               

कक्षा १२ को परीक्षा असोजमा !

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । 

सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ ।

असोज १५ गतेभित्र परीक्षा सक्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । 

बोर्डले असोज १५ गतेसम्म परीक्षा सम्पन्न गर्ने लक्ष्य अनुरुप मन्त्रालयसँग अनुमति मागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई बोर्डले तीव्रता दिनेछ ।


कस्तो लाग्यो ?

यो पनि