जेठ ०४, २०८१, शुक्रबार
               

जिल्लामा कोरोना भएको नभएको थाहा पाउन स्वाब संकलन गर्दै डोटी

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । डोटी जिल्लामा स्वाब संकलन सुरु भएको छ ।  जिल्लामा कोरोना फैलिएको वा नफैलिएको जानकारीका लागि स्वाब संकलन सुरु गरिएको स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । 

प्रत्येक पालिकालाई चार क्लस्टरमा विभाजन गरेर स्वाब संकलन गरिएको जिप्रका डोटीले जानकारी दियो ।

भारतबाट आएकाहरुको संख्या बढी भएको क्षेत्र र कम भएको क्षेत्रहरुलाई क्लस्टिरिङ्ग गरी स्वाब संकलन थालिएको जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ । 

यो पनि