असोज ०६, २०८१, आइतबार
               

सप्तकोशीमा पानीको उच्च बहाव, ४६ वटा ढोका खोलियो

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभर केही दिन अघिबाट भइरहेको भारी वर्षाको कारण सप्तकोशी नदीमा पानीको उच्च बहाव बढेपछि ४६ वटा ढोका खोलिएको छ ।   पानीको उच्च  बहावले जोखिम बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

आज बिहानको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक पानी प्रतिसेकेन्डका दरलले बहाव भइरहेको सुनुरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणि पोखरेलले बताए । त्यस्तै, कोसीको बहावले खतरा बढेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि