बैशाख १४, २०८१, शुक्रबार
               

पूर्वसचिव राईको फेक आईडी बनाउनेको खोजी तीब्र

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

 काठमाडौं । पूर्वसचिव प्रेमकुमार राईको फेक ट्वीटर ह्याण्डल बनाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले अफवाह फैलाउने व्यक्तिको खोजी तीब्र बनाएको हो । 

साइबर ब्युरोले ट्वीटरलाई गरेको सिफारिसका आधारमा फेक एकाउन्ट बन्द भइसकेको छ । एकाउन्ट बन्द गराइसकिए पनि अफवाह फैलाउनेको खोजी भइरहेकाे प्रहरीले जनाएको छ । 

राईलाई हालै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । 

यो पनि