जेठ ०५, २०८१, शनिबार
               

सुकुम्बासी बस्तीमा आगलागी

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्‍वरका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

प्रहरीका अनुसार ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने अनुमान छ । 


कस्तो लाग्यो ?

यो पनि