असोज ०६, २०८१, आइतबार
               

दाङमा गुडिरहेको बसमा आगलागी

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा  आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । 

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५–१६ जना यात्रु भएको प्रहरीले जनाएको छ । 

यो पनि