असोज ०६, २०८१, आइतबार
               

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

​काठमाडाैं । कीर्तिपुर नगरपालिका-६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेकाे बा. ४ ख ४५६५ नम्बरको टिप्पर र स. १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि