बैशाख २५, २०८१, मंगलबार
               

नारायणगढ–मुग्लिन सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको छ ।

इच्छाकामना गाउँ पालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा  भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदै छ । प्रहरीका अनुसार बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि