जेठ ०६, २०८१, आइतबार
               

स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद‍्मा पठाएको छ ।

स्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि प्रस्ताव पठाइएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए । 

यसबारे आजकाे  मन्त्रिपरिषद‍् बैठकले निर्णय गर्ने बुझिएकाे छ ।  

यो पनि