मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्वास्थ्य संकटकाल
स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ
नेपाल फ्ल्यास
भदौ २४, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालिका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । हाल जारी कोभिड१९ महामारी जस्तै भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि सधै तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह...
जनस्वास्थ्य संकटकालको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ (तस्वीरसहित)
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । जनस्वास्थय संकटकालको घोषणाको माग राखीप्रदर्शनमा उत्रिएका विद्यार्थी सिंहदरबार परिसरबाट पक्राउ परेका छन् । डढेलो र वायुप्रदूषणले जनस्वास्थ्य संकटमा परे पनि सरकार मौन बसेको भन्दै हातमा बिरुवा र वातावरण संरक्षणका सन्देश लेखिएका ब्यानर बोकेर प्रदर्शनमा उत्रिएकाउनीहरुपक्रउ परेका हुन् ।...
स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मापठाएको छ । स्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागिप्रस्ताव पठाइएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए । यसबारे आजकाे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बुझिएकाे छ ।
स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तायरी गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण र संक्रमितको दर बढेसँगै सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको हो । जसका लागि मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणाको तयारी गरिरहेको छ । सो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय