असोज ०५, २०८१, शनिबार
               

कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर ३.१ रेक्टरको भूकम्पको धक्का

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

कास्की । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहीबार भूकम्पको धक्का महसुस भएको छ । 

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । 

भूकम्पमापन केन्द्रका अनुसार बिहीबार पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो ।


कस्तो लाग्यो ?

यो पनि