जेठ ०५, २०८१, शनिबार
               

चितवनमा थप एक संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १२, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

चितवन । चितवनमा एक कोराना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत ७१ वर्षीया महिलाको आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका-१९ की ती महिलालाई भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको थियो । 

त्यसपछि उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

उनी दम र निमोनियाको समेत बिरामी रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि