बैशाख २३, २०८१, आइतबार
               

'ग्याङ फाइट' हुँदा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

सप्तरीमा दुई समूहबीच कुटाकुट हुँदा एक जनाकाे मृत्यु भएकाे छ । खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जना घाइते भएका छन् ।

वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच बिहीबारराति कुटाकुट भएको हो । कुटपिट ७० वर्षीय मो.दाउन मियाँ चोट लागेर घाइते भएका थिए । उपचारका लागि राजविराजकाे छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि