जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपालगञ्जमा रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७८
नेपालगञ्ज । बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट तीन जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन...
चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते
रासस
असार २७, २०७८
कन्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका...
महाननगरपालिकाको सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो । काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान...
हत्या भएको एक महिनापछि सुजिताको शव फेला
नेपाल फ्ल्यास
असार २७, २०७८
महोत्तरी । जेठ १९ गतेदेखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो । पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको...
बाघ र मानव द्वन्द्व समाधानको प्रभावकारी कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । जैविक चक्रको संरक्षणका लागि बाघको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले शनिबार प्रधानमन्त्री निवासमा बालुवाटारमा आयोजित राष्ट्रिय...
पहिरोका कारण सडक र बत्ती अवरुद्ध
नेपाल फ्ल्यास
असार २७, २०७८
नवलपुर । केही दिनअघि आएको पहिराले बिजुलीको पोल ढलाउँदा नवलपरासी (बर्दघाटसुस्तापूर्व) को देवचुली नगरपालिकाको एउटा गाउँ अन्धकारसँगै सञ्चार सम्पर्कबाट टाढिएको छ । गत बुधबार परेको अविरल वर्षाका कारण देवचुली६ कीर्तिपुर जाने सडकमा पहिरो जाँदा सडक सञ्जाल र बिजुलीको पोल ढल्दा...
आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । आज विश्व जनसंख्या दिवस हाम्रो देश नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ११ तारिखमा यो दिवस मनाउने गरिँदै आइएको छ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरका जनसंख्याका विभिन्न मुद्दाहरूलाई उठान गर्दै विश्व जनसंख्या...
भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो
नेपाल फ्ल्यास
असार २७, २०७८
कञ्चनपुर । सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो...
आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग
नेपाल फ्ल्यास
असार २७, २०७८
किमाथाङ्का । नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा. अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड १९...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार केही दिन अघिदेखि निरन्तर परिरहेको वर्षा अझै रोकिएको छैन । शनिबार आज पनि आइतबार रातिदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा...
सान्ता गाहा मगर र टेकराज थामीलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार’
नेपाल फ्ल्यास
असार २६, २०७८
फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार २०२० पत्रकार सान्त गाहा मगर र टेकबहादुर थामीलाई प्रदान गरिनेभएको छ ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजयुकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा ४ जुलाई २०२० को दिन भर्चुअल रुपमा बसेको बैठकले यस्तोनिर्णय गरेको हो...
पेस्तोल, म्याग्जिन र गोलीसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७८
सर्लाहीकाेब्रहमपुरी गाउँपालिका२ बाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीङ्का अनुसार२ थान पेस्तोल, सो पेस्तोलमा लाग्ने १७ राउण्ड गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सेट बरामद गरिएकाे हाे । पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका४ त्रिभुवननगर घर...
मेलम्चीका बाढीपीडितलाई ५० हजार राहत
नेपाल फ्ल्यास
असार २६, २०७८
सरकारले मेलम्चीकाे बाढी पीडितलाईअस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने भएको छ । असारकाे १ गतेदेखिमेलम्चीमा आएको बाढीका कारण घरबारविहीन भएकाहरुलाई सरकारले राहत दिने जनाएकाे हाे । शनिबार पहिरोस्थलको निरीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीका बाढीपीडितलाई अस्थायी आवासका...
थपिए २ हजार १६९ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार २६, २०७८
पछिल्लो २४ घण्टामा २हजार १६९जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४१७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि...
हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता
नेपाल फ्ल्यास
असार २६, २०७८
गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो । काठमाडौंउपत्यका बाहिरका करिब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनसमेत दर्ता...
अमेरिकाले उपलब्ध गराएको १५ लाख खोप सोमबार आइपुग्ने
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उपलब्ध गराउन लागेको कोभिड१९ विरुद्धको खोप आगामी सोमबार काठमाडौं आइपुग्ने भएको छ । अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा....
सुर्खेतमा निषेधाज्ञा ३१ गतेसम्मका लागि थपियो
नेपाल फ्ल्यास
असार २६, २०७८
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताए । जिल्लामा कोरोना संक्रमण दर नघटे पनि नागरिकको समस्यालाई...
गरिब जनता अस्पतालमा बन्धक, करोडपति नेतालाई कानुन मिचेर सहायता
श्यामसुन्दर पुडासैनी
असार २६, २०७८
कोरोना सङ्क्रमितको उपचार खर्च बिरामी आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको सरकारले नेताहरूलाई भने कानुनविपरित फेरि उपचार खर्च बाँड्न थालेको छ । कोरोनाको उपचार गराउन गएका बिरामीहरू पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक बनिरहेका छन् । यता सरकारले भने विदेशमा उपचार गर्न गएका...
कोरोनाका कारण मृत्यु भएका परिवारलाई ५० हजार
रासस
असार २६, २०७८
मंगलबारे । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाईनगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख...
झन्डै ५८ किलो लागूऔषधसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७८
मकवानपुर । मकवानपुर प्रहरीले ५७ किलो ९ सय ग्राम लागुऔषध (गाँजा)सहित २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतरा पूर्वपश्चिम सडक खण्डस्थित चितवनबाट बारातर्फ...
«
1
...
57
...
114
115
116
117
118
119
120
121
122
...
427
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय