जेठ ०३, २०८१, बिहीबार
               

राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ बजे

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

बिहीबार बसेको सभाको नवौं बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा प्रस्तुत गरे। प्रतिवेदनमाथि छलफल हुन बाँकी छ।


कस्तो लाग्यो ?

यो पनि