जेठ ०७, २०८१, सोमबार
               

मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

मकवानपुर । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्य १८ जना हेटौंडा उपमहानगरपालिका, ३ जना भीमफेदी गाउँपालिका, थाहा नगरपालिकाका २ जना, बकैयाका २ जना रहेको बताइएको छ ।

हेटौंडाको ल्याबमा गरिएको परीक्षणमा एक जना चितवनका र एक जना काठमाडौंका पनि संक्रमित भेटिएका छन् ।

यीमध्ये १० जना नेपाल प्रहरी रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि