मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य परिवर्तन भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्य बदली...
डोटीमा शंकास्पद अवस्थामा महिलाको शव भेटियो
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका७ तथा पूर्वीचौकी गाउँपालिका१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको...
बेपत्ता युवकको शव सेती नदीमा भेटियो
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
डोटी । सेती नदीमा बेपत्ता भएका युवकको शव मंगलबार फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका जिल्लाको सायल गाउँपालिका४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा...
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्वपश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा ३ च २१८७...
मास्कबिना गाडी चढे १० रुपैयाँ जरिवाना
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो । अब त्यसरी...
रुसी खोपलाई पनि नेपालमा आजदेखि अनुमति
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
औषधि व्यवस्था विभागले रुसमा निर्मित स्पुतनिकभीलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले यो भ्याक्सिन निर्माण गरेको हो ।
पूर्वराजदम्पतीलाई कोरोना संक्रमण भएको निर्मल निवासले गर्यो पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण भएकाे निर्मल निवासले पुष्टि गरेकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले पुष्टि गरेका हुन् । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले कोरोना संक्रमण परीक्षण गराएका...
पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
आफैँले बनाएको नियम आफैँबाट उल्लंघन सुरू
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
नेपालमा कोरोना संक्रमणदर बढ्न थालेपछिसरकारले सोमबार मात्र कोभिड- १९ संक्रमणको जोखिम भएको भन्दै सभा-समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गर्यो । तर आजैउक्त नियम प्रधानमन्त्री केपी शर्मा ओलीलेनै उल्लंघर सुरू गरिसकेकाे छ । पछिल्लो संक्रमणदर हेर्ने हाे...
वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ? खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भनिन्, खै यसपालि त निको चाल छैन । गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी...
जंगलको डढेलो बस्तीमा पसेर पाँच घरगाेठ सखाप
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । जंगलको डढेलो बस्तीमा पसेर पाँच घरमा आगलागी भइ सखाप भएको छ । सल्यानको कुमाख गाउँपालिका ३ मा रहेको रातपहरा सामुदायिक वनमा लागेको डढेलो राम्री गाउँको बस्तीमा पसेर पाँच घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वनमा...
चैतेदशैँ : आज कर्णालीमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझैँ उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा...
एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर...
घर जलेपछि पूरै परिवारको टहरोमा बास
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक...
बोक्सीको आरोपमा ३ जनामाथि निर्घात कुटपिट
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् । स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसारी, सरफुद्दिन अंसारी र...
सरकारको निर्णय नमान्ने र प्रतिकार गर्ने रात्रिकालीन व्यवसायीको चेतावनी
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
सरकारले धेरै भिडभाड हुने क्षेत्र बन्द गराउने निर्णय गरेपछि असन्तुष्ट बनेका व्यवसायी प्रतिकारको तयारीमा जुटेका छन् । सरकारले सोमबार धेरै भिडभाड हुने क्षेत्र वैशाख महिनाभरिका लागि बन्द गराउने निर्णय गरे लगतै रात्रिकालिन व्यवसायीहरूले पत्रकार सम्मेलन गरेर अवज्ञ गर्ने चेतावनी दिएका...
कोरोनाको दोस्रो इनिङ, उठ्न लागेको अर्थतन्त्रमा धक्का
श्यामसुन्दर पुडासैनी
बैशाख ०६, २०७८
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने निर्णय गरेको छ । यता मुख्य सहरहरूमा रहेका सबै विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । यस्तै सार्वजनिक स्थानमा ५ जनाभन्दा...
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । मन्त्रिपरिषद बैठकलेशहरी क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको सो बैठकले कोरोना भाइरस (कोभिड१९) प्रभावित सहरी क्षेत्रका विद्यालय पूर्ण बन्द गर्ने निर्णय गरेको हो । यसअघि नैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यकाका विद्यालय...
२४ लाख ५० हजार रुपैयाँसहित विमानस्थलबाट पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ...
चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
उच्च अदालतका मुख्य न्यायाधीशहरकुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरूचुँडाल रसुवेदीलाई न्यायाधीश पदमा नियुक्त गरिएको हो । गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई...
«
1
...
89
...
177
178
179
180
181
182
183
184
185
...
459
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय