जेठ ०४, २०८१, शुक्रबार
               

पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि