जेठ ०१, २०८१, मंगलबार
               

२४ लाख ५० हजार रुपैयाँसहित विमानस्थलबाट पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगदसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि