जेठ ०४, २०८१, शुक्रबार
               

रुसी खोपलाई पनि नेपालमा आजदेखि अनुमति

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

औषधि व्यवस्था विभागले रुसमा निर्मित स्पुतनिक–भीलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले यो भ्याक्सिन निर्माण गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि