जेठ ०२, २०८१, बुधबार
               

कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

बिराटनगर । बिराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

बिराटनगर महानगरपालिका–३ की ६८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

ती महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरिएको थियो । 

ती महिलामा श्वासप्रश्वासको समस्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि