जेठ ०२, २०८१, बुधबार
               

सुमो दुर्घटना हुँदा ३ जनाको मृत्य

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

मकवानपुर । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा आज सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै तथा एकजनाको उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

मृत्यु हुनेमा झापाकी २५ वर्षीया देवीकुमारी गिरीको पहिचान भएको छ । घटनास्थलमा मृत्यु भएका दुईजनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि