बैशाख २४, २०८१, सोमबार
               

अब कृषि गणना हुने

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । अब देशभर कृषकको गणना हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहमा कृषि गणना गर्न लागेको हो ।

कृषिमन्त्री घनश्याम भुसालले मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गर्ने जानकारी दिए  ।

राष्ट्रिय जनगणना हुनैलाग्दा यो गणना सो गणना हुन लागेको जानकारी दिए। सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि