जेठ ०४, २०८१, शुक्रबार
               

महानगर प्रमुख विद्यासुन्दर शाक्यद्वारा चावहिलको आकाशेपुल उद्घाटन

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले चावहिलको आकाशेपुल उद्घाटन गरेका छन् ।

बोलपत्रबाट छनोट भएको कान्छामान निर्माण सेवाले निर्माण गरेको सो पुल बुधबार मेयर शाक्यले उद्घाटन गरेका हुन् । 

पुल निर्माण काम २०७७ असारमै सक्नुपर्ने भए पनि विविध कारणले  तोकिएको समयमा पूरा हुन सकेको थिएन ।

पुलको लम्बाइ २३ मिटर र चौडाइ दुई मिटरको भएको बताइएको छ । 

महानगरका मेयर शाक्यले मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले माग गरेको बताए ।


कस्तो लाग्यो ?

यो पनि