जेठ ०७, २०८१, सोमबार
               

आजको मौसमः पहाडी भूभागमा आंशिक बदली

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल (शनिबार बिहान) देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

यसैबीच आज देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।


कस्तो लाग्यो ?

यो पनि