मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ १९, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भूभागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल देशको मध्य पहाडी भूभागमा आशिंक बदली रहेको छ। आज दिउँसो पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक...
एसएसपी राणा निलम्बित
नेपाल फ्ल्यास
माघ १७, २०७६
काठमाडौं ।नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक एसएसपी शौरभ राणा निलम्बित भएका छन् । महिलामाथि यौन दुव्यवहार गरेको आरोप लागेका राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । धरानमा कार्यरत एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन...
काँकडभिट्टाबाट दुई युवतीको उद्धार
नेपाल फ्ल्यास
माघ १७, २०७६
काँकडभिट्टा । नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका४ घर भएका २१ वर्षीय सुदीपबाबु...
टिपरको ठक्करबाट मनमायाको मृत्यु भएपछि...
नेपाल फ्ल्यास
माघ १७, २०७६
गोरखा । गोरखामा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षीया मनमाया तामाङको मृत्यु भएको हो । स्थानीय एक विद्यालयमा दूध पुर्याउन जाँदै गरेकी मनमायालाई शुक्रबार बिहान गोरखा नगरपालिका १० मा रहेको गोरखकाली क्रसर...
२३ बच्चा बन्धक बनाएका अपहरणकारी मुठभेडमा मारिए
एजेन्सी
माघ १७, २०७६
एजेन्सी । भारतको उत्तर प्रदेशको फार्रुखाबाद जिल्लाको मोहम्मदाबाद इलाकामा २३ बालबालिकालाई बन्धन बनाउने व्यक्ति सुभाष बाथमको मृत्यु भएको छ । प्रहरीसँगको मुठभेडमा उनको मृत्यु भएको भातरीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । खबरअनुसार, बच्चाहरु भने सुरक्षित छन् । कानपुर क्षेत्रका प्रहरी...
छोरी बलात्कार गर्ने बाबुलाई यस्तो सजाय
नेपाल फ्ल्यास
माघ १७, २०७६
अर्घाखाँची।जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट...
वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण
नेपाल फ्ल्यास
माघ १७, २०७६
जनकपुरधाम । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ ।...
आजको मौसमः तराइमा हुस्सु, पहाडी भेगमा वर्षा
नेपाल फ्ल्यास
माघ १७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको पूर्वी भूभाग नजिक निम्न चापीय प्रणाली रहेको छ । जसका कारण हाल देशको मध्य तथा पूर्वी पहाडी भूभागमा आशिंक देखि सामान्य बदली रही मध्य तथा पूर्वी तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको...
रहेनन् प्रेस स्वतन्त्रता सेनानी गुप्ता
नेपाल फ्ल्यास
माघ १६, २०७६
बाँके । बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । ९२ वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । केही वर्षयता अस्वस्थ रहेका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको...
साउनामा निसास्सिएर दुईको मृत्यु
नेपाल फ्ल्यास
माघ १६, २०७६
ललितपुर । ललितपुरको फिट एण्ड फाइन जिममा रहेको साउनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । उनीहरु श्रीमान श्रीमती हुन् । हस्त गर्बुजा...
सुरुमा बोतलले टाउकोमा हिर्काए, त्यसपछि सिसाले घाँटी काटे
नेपाल फ्ल्यास
माघ १६, २०७६
काठमाडौं । आफ्नै साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं...
नेपालमा स्वतन्त्रता हनन भएको एम्नेस्टी इन्टरनेशनलको ठहर
नेपाल फ्ल्यास
माघ १६, २०७६
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले वर्ष २०१९ मा नेपालमा अभिव्यक्ती स्वतन्त्रतामा बन्देज लगाउने प्रयास भएको ठहर गरेको छ । सरकारले प्रस्ताव गरेको सुचना प्रविधि सम्बन्धी विधेयकले अभिव्यक्ती स्वतन्त्रतामा बन्देज लगाउन खोजेको एम्नेस्टीको निष्कर्ष छ । ह्युमन राईट इन एशिया प्यासेफिक रिभ्यु...
विद्यार्थीलाई मासु र चिउरा
नेपाल फ्ल्यास
माघ १६, २०७६
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आर्कषण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ । कक्षा १३ का ११ र १५ का १० गरी २१ विद्यालयमा...
निर्मला हत्या प्रकरणः दिलीप पक्राउ गर्न केन्द्रबाटै दबाब
नेपाल फ्ल्यास
माघ १६, २०७६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका...
'११ औं क्विक्स लिटल च्याम्प्स इन्टरनेसनल' सम्पन्न
नेपाल फ्ल्यास
माघ १६, २०७६
काठमाडौं । ११ औं क्विक्स लिटल च्याम्प्स इन्टरनेसनल २०२० प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुरमा सम्पन्न प्रतियोगितामा चार देखि १४ वर्षका २० जना बालबालिकाले सहभागिता जनाएका थिए । प्रतियोगितामा मिनी क्विक्स लिटल च्याम्प २०२० को उपाधि प्रिन्सा बाटीले जितिन् भने,...
यस्तो छ आजको मौसम, काठमाडौंमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
माघ १६, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहेको छ । आज (बिहीबार)को मौसम आज दिउँसो देशभर आशिंक देखि सामान्य बदलीको सम्भावना रहेको छ।...
सांसदहरुले गरे गाँजाको कुरा, 'प्रतिबन्ध हटाउनुपर्छ'
नेपाल फ्ल्यास
माघ १६, २०७६
काठमाडौं । गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । सांसद विरोध खतिवडाले...
कोरोना भाइरसका कारण सुनसान छ पोखरा
नेपाल फ्ल्यास
माघ १६, २०७६
पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले...
कृषकलाई अनुदानको सट्टामा नयाँ प्रविधिको माग
नेपाल फ्ल्यास
माघ १६, २०७६
पाल्पा । युवाहरूलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइएको छ । अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ । यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको...
घुम्न निस्किएका अभिषेकको खोला किनारमा शव भेटियो
नेपाल फ्ल्यास
माघ १६, २०७६
सुनसरी । मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ । माघ ९...
«
1
...
362
...
724
725
726
727
728
729
730
731
732
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय