मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सीमा विवाद : लिपुलेक र कालापानीमा प्रवेश गर्न पाउँदैनन्, नेपाली
नेपाल फ्ल्यास
कात्तिक २३, २०७६
दार्चुला :भारतसँग जोडिएको सीमा विवाद उत्कर्षमा पुग्दा अहिले नेपालभारत सम्बन्धमै दरार पैदा हुने खतरा बढ्दै गएको छ । सीमा विवादलाई लिएर अहिले विभिन्न तथ्य सार्वजनिक हुँदै आएको छ । आजको कान्तिपुर दैनिकले लिपुलेकमा नेपाली जानै नपाउने तथ्य सार्वजनिक गरेको छ...
सामाजिक सुरक्षा कोषबाट भाग्दै बैंकहरु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७६
काठमाडौः सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई साउनबाट अनिवार्य गरेको छ तर बैंकहरु अझैसम्म सहभागी भएका छैनन् । केही बैङ्कले सहभागी हुन इच्छा देखाएपनि योगदान भने सुरु गरेका छैनन् । गत असार मसान्तसम्म देशका सबै रोजगारदातालाई कोषमा ल्याउने सरकारी लक्ष्य...
जेलको भात खानकै लागि चोरी !
नेपाल फ्ल्यास
कात्तिक २१, २०७६
रुकुम : हुनत् संविधानले प्रत्येक नेपालीलाई खाद्य सम्प्रभताको हक सुनिश्चित गरेको छ । संविधानको धारा ३६ मा खाद्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा राखिएको छ । तर त्यो एकादेशको कथा नै होला जस्तो छ । पेटभरि खान नपाउने रुकुमका एक...
निर्मला पन्त प्रकरणमा डिएनएलाई प्रमाण नमान्ने
नेपाल फ्ल्यास
कात्तिक २१, २०७६
कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रूपमा लिन नमिल्ने ठहर गरेको छ। निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण...
जनप्रतिनिधिको बलमा जग्गा कब्जा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७६
वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्। युनाइटेड लजेस्टिक नेपाल (बिशाल ग्रुप)ले परवानीपुर सुक्खा बन्दरगाह बाइपास ६ लेन सडकखण्डमा करिब ८ कट्ठा जग्गा किनेको छ। त्यस जग्गा...
भिटेन, दुर्गेशलाई कारवाही र दिपकराजको आलोचना हुँदा केशव स्थापित भने उभिए गाँजाको पक्षमा
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७६
नेपालमा अहिले नयाँ तरङ्ग छ । त्यो तरङ्ग राजनीतिको होइन । नेपालको कानुनले प्रतिबन्धित भनेको गाँजाको तरङ्ग हो । कोही कलाकार गाँजाकै कारण प्रहरी फन्दामा परेका छन् । तर यति नै बेला कानुन पालना गराउने दल नेकपाका प्रदेश ३ का...
महराको तिहार पनि हिरासततिरै
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७६
काठमाडौं :यौनदुव्र्यवहारको आरोपमा मध्य दसैंमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको तिहार पनि हिरासततिरै बित्न भएको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ परेका महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले...
रमेश खरेलको अन्तर्वार्ताले प्रभु साह यसरी तानिए विवादमा
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७६
नेपाल प्रहरीका हक्की र निडर उच्च अधिकृत थिए रमेश खरेल । उनले आफू महानिरीक्षक नबनेपछि प्रहरी नायव महानिरीक्षक अर्थात् डिआइजीबाटै राजीनामा दिएका थिए । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि अपमानित भएर काम नगर्ने बताउँदै उनले राजीनामा दिएका थिए ।...
काशिनाथ तिवारीको हत्यामा प्रभु साहको हात : रमेश खरेल
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७६
ठुला नेता तथा सांसदहरु एकपछि अर्को गर्दै गम्भीर फौजदारी अभियोगमा मुछिइरहेका बेला तत्कालीन माओवादीका मन्त्री एवं हालका सांसद प्रभु साह पनि एक हत्याकाण्डमा मुछिएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा कात्तिक ४ गते सोमबार अन्तर्वार्ता दिँदै पूर्व डिआइजी रमेश खरेलले...
सभामुखमाथि महिला दुर्व्यवहारको आरोपबाट उठेका प्रश्न
नेपाल फ्ल्यास
असोज १३, २०७६
सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफ्नो निवासमै आएर सभामुखले असामान्य व्यवहार गरेको आरोप लगाएकी छिन् । सभामुखले भने कर्मचारी समायोजनमा बाहिर सरुवा भएको रिस पोखेको बताएका...
सिप बेच्दै, दशैँ मान्दै राउटेहरू
नेपाल फ्ल्यास
असोज ११, २०७६
भक्तपुरको पाँचतले मन्दिरअगाडि तौमढीमा शुक्रबार पर्यटक र सर्वसाधारणको राम्रै जमघट थियो । राउटे समुदायले निर्माण गरेका काठका सामग्री हेर्न त्यहाँ विदेशी पर्यटकदेखि सर्वसाधारणको जमघट थियो । राउटेले बनाएका सामग्रीमा त आकर्षण थियो नै, सँगसँगै आफ्नै भेषमा आएका राउटेसँग तस्बिर खिच्न...
नौबिसे-नागढुंगा घण्टौँ जामः जाममै परेर गयाे ज्यान
नेपाल फ्ल्यास
असोज ११, २०७६
उनी कहिले छोरालाई काखमा सुताउँथिन् । कति बेला पछ्यौरीले गुटुमुटु पार्थिन् । कति बेला भोकप्यास लागेनलागेको सोध्थिन्। मिर्गौलाको उपचारका लागि छोरालाई काठमाडौं लैजाँदै गरेकी रौतहटको गरुडा नगरपालिका८ की सिर्जनदेवी साहले बिहीबार राति बसमा आँखा झिम्म पनि गर्न पाइनन्। बिरामी छोरालाई...
पाँच अर्ब चोर्ने योजना विफल
नेपाल फ्ल्यास
असोज ०९, २०७६
नेपालको बैंकिङ प्रणाली ह्याक गरी करोडभन्दा बढी रकम लुटपाट गर्ने चिनियाँ समूहलाई पक्राउ गरेको एक महिना बित्न नपाउँदै फेरि बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्बभन्दा बढी रुपैयाँ ह्याक गरी विदेश लैजाने योजना विफल बनाउन नेपाल प्रहरी सफल भएको छ ।...
सरकारको यस्तो चाला, मासु खाने जनावारको सूचिमा गाई पनि !
नेपाल फ्ल्यास
असोज ०८, २०७६
गाईलाई मासुजन्य पशुको सूचीमा राखेर सरकारले तयार पारेको जनचेतनामूलक पोस्टर विवादास्पद बनेको छ। गाई हिन्दूको आस्थाको प्रतीक तथा राष्टिय जनावर हो। तर, बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु भन्ने नारासहित सार्वजनिक पोस्टरमा गाईको तस्बिरसमेत राखिएपछि यसको सर्वत्र आलोचना भएको छ...
मेडिकल कलेजको ठगी कति ?
नेपाल फ्ल्यास
असोज ०७, २०७६
पछिल्ला तीन वर्षमा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेका छन् । सरकारले नै गठन गरेको छानबिन समितिले ठगीको यस्तो भयावह तस्बिर फेला पारेको हो । विदेशी विद्यार्थीबाट असुलिने रकमको विवरण त सरकारी समितिले पनि संकलन गरेको छैन...
शालिकराम आत्महत्या मुद्दामा अदालत बयान सुरु
नेपाल फ्ल्यास
असोज ०६, २०७६
चितवन जिल्ला अदातलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका वादी प्रतिवादी साक्षीहरुसँग बकपत्र लिन थालेको छ । बकपत्र सकिएपछि मुद्दाको पेसी चढ्ने छ । अदालतमा आइतबार पुडासैनीको मोवाइलबाट बरामद गरिएको भिडियोको ल्याब परीक्षण गराउने विज्ञ, पुडासैनीकी श्रीमती सम्झना र जाहेरवाला...
प्रहरी हेडक्वाटरमै अख्तियारको छापा
नेपाल फ्ल्यास
असोज ०६, २०७६
लत्ताकपडा, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासनिक विभाग अन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न...
सुत्केरी बिदा नदिँदा प्रधानाध्यापक प्रहरी खोरमा
नेपाल फ्ल्यास
असोज ०६, २०७६
काठमाडौं असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिएको घटनाका आरोपित प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अर्यालको उजुरीपछि टेकुको महानगरीय प्रहरी परिसरले केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए। उजुरी दिएको १५ दिनेपछि केसी पक्राउ...
नागरिकता विधेयकप्रति प्रदेश २ मा झनै चासो
नेपाल फ्ल्यास
असोज ०२, २०७६
नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश २ मा यो झनै चासोको विषय बनेको छ । देश २ का आठै जिल्लामा नेपालभारत दुवैतिर बिहेवारी हुने...
गृहमन्त्रीका भाइ अदालतबाट धरौटीमा छुटे, बाँकी पाँच जना खोर चलान
नेपाल फ्ल्यास
असोज ०१, २०७६
फिरौती र संगठित अपराधमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा वादलका भाई नरेश रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले आज उनलाई रिहा गरेको हो । पक्राउ परे पनि उनी उपचारको वहानामा अस्पतालमा बस्दै आएका थिए । आपराधिक गिरोहसँगको मिलेमतोमा निर्माण...
«
1
...
363
...
725
726
727
728
729
730
731
732
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय