मंसिर ०७, २०८१, शुक्रबार
               

महराको तिहार पनि हिरासततिरै

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७६

ADVERTISEMENT

काठमाडौं : यौनदुव्र्यवहारको आरोपमा मध्य दसैंमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको तिहार पनि हिरासततिरै बित्न भएको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ परेका महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । 

संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महरालाई बचाउन आफन्तहरूले विभिन्न हर्कत र गतिविधि गर्दै आएका छन् । दशैँका बेला पक्राउ परेका महराको तिहार पनि हिसतमा हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि