मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जस्तोसुकै सुरक्षा चुनौती समाधान गर्न प्रहरी सक्षम हुनुपर्छ : महानिरीक्षक ज्ञवाली
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट आज भिडियो कन्फे्रन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उनले नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापनामा कुनै सम्झौता गर्न नहुनेमा...
भक्तपुर नगरपालिकाद्वारा पुरानो बस्तीभित्र सवारीसाधन प्रवेशमा रोक
रासस
फागुन ०१, २०७६
भक्तपुर नगरपालिकाले को पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध लगाइएको छ । भक्तपुर नगरपालिकाले आजदेखि यो नियम लागू गरेको हो । विश्वसम्पदा सूचीकृत दरबार स्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले बिहीबारदेखि नगरपालिकाको भित्री बस्तीमा पनि सवारीसाधन प्रवेश र पार्किङमा...
पूर्वसचिव पत्नी हत्याकाण्ड : यथार्थ खोज्दै प्रहरी
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौँ । पूर्व सचिव अर्जुन कार्कीले माघ २७ गते बिहान नसोचेको पीडा भोग्नु पर्यो । श्रीमती मुना कार्कीको हत्या र घरमा काम गर्ने कामदारको आत्महत्याबारे नत कार्कीले सोच्न सक्थे नत अरूले नै यसबारे आशङ्का गर्न सक्थे । यी दुवै घट्ना...
सप्तकोशीको जेट बोट बन्द
रासस
फागुन ०१, २०७६
सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन् । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले...
कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
रासस
फागुन ०१, २०७६
बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपालभारत सीमानाका जमुनाहामा कोरोना हेल्थ हेस्क स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा...
लागुऔषधसहित पक्राउ
रासस
फागुन ०१, २०७६
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । लागुऔषध...
विप्लव समूहका विद्यार्थी नेता पक्राउ
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काडमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका अध्यक्षसहित तीनजना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालसहित तीनजनालाई पक्राउ गरेको हो । उनीहरूलाई न्युरोड संकटा क्षेत्रबाट बिहीबार पक्राउ गरिएको...
ललितपुरमा पुनर्निर्माण हुन सकेनन् ६ हजार निजी आवास
रासस
फागुन ०१, २०७६
ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै ६ हजार बढी निजी आवास पुनर्निर्माण हुन सकेका छैनन् । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालद्वारा बुधबार आयोजित भूकम्पपछिको पुनर्र्निर्माण र पुनस्र्थापनामा सदाचार निजी क्षेत्रको योगदान र भूमिका विषयक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन...
दुर्घटनामा तीनको मृत्यु
रासस
फागुन ०१, २०७६
धादिङ । गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु...
सिन्धुपाल्चोक प्रकोप : बिरामीको नमुना परीक्षण गर्न काठमाडौँ ल्याइँदै
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
चौतारा :सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका बिरामीको नमुना परीक्षण गर्न काठमाडौँ ल्याइदैछ । नोवेर कोरोना नभई रुघाखोकी र ज्वरो फैलिएको भनिएको बिरामीका खकार तथा रगतको नमुना काठमाडौँ ल्याउन लागिएको हो । डाक्टरसहितको टोलीले गुम्बा गाउँ पुगेर काठमाडौँ टेकुमा रहेको...
सारङ्गीको धुनले ट्राफिक सचेतना
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ । यसक्रममा महाशाखाले...
सडक दुर्घटनामा नायिका महिमाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । नेपाली नायिका तथा अभिनेत्री महिमा सिलवालको मृत्यु भएको छ । धादिङको गजुरीमा भएको सवारी दुर्घटनामा महिमाको मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार साँझ उनी चढेको बा ९८ प ७०५८...
काठमाडौंमा अब रात्री बस सरर...
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । सहरी यातायात सेवा थप प्रभावकारी बनाउन तथा नेपाल भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई समेत थप सहज बनाउन महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो । बुधबार...
जसले श्रीमानकै अगाडि बलात्कार गरे
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
राजविराज । श्रीमानकै अगाडि बलात्कार गरेर फरार भएका एक व्यक्ति १२ बर्षपछि पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव बुधबार पक्राउ परेका हुन् । घटनामा संलग्न सोही स्थानका अर्का व्यक्ति खटर यादवको खोजी...
चीनबाट फर्काइने नेपालीलाई खरिपाटीमा नराख्न आग्रह
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी कोरोना भाइरस नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाको छैटौं नगरसभालाई बुधबार सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । हाल (बिहीबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली...
उच्च अदालतको आदेशपछि गृहमन्त्रीका भाइ फरार
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । संगठित अपराधमा पक्राउ परी धरौटीमा छुटेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमारलाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएपछि उनी फरार भएका छन् । उच्च अदालतको आदेश आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले थापालाई बुधबार खोजी गरेको भए पनि...
चाँगुनारायणले दोहोरो शुल्क हटाउने
रासस
माघ २९, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ । नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए । सो अवसरमा...
तोकिएको क्वारेन्टाइनस्थलमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ । मन्त्रालयले बुधबार जारी एक विज्ञप्ति मा गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन...
सुदूरपश्चिमः शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन माग
रासस
माघ २९, २०७६
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक पूर्वतयारी गरिरहेको बताएका छन् । प्रदेशसभाको आजको बैठकमा यसअघिको बैठकको शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिदै मन्त्री सुवेदीले मन्त्रालयले एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको भन्ने समाचार...
«
1
...
359
...
717
718
719
720
721
722
723
724
725
...
729
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय