जेठ ०६, २०८१, आइतबार
               

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काडमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका अध्यक्षसहित तीनजना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालसहित तीनजनालाई पक्राउ गरेको हो । उनीहरूलाई न्युरोड संकटा क्षेत्रबाट बिहीबार पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परेका तीनैजनामाथि अहिले अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि