जेठ ०७, २०८१, सोमबार
               

काठमाडौंमा अब रात्री बस सरर...

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

सहरी यातायात सेवा थप प्रभावकारी बनाउन तथा नेपाल भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई समेत थप सहज बनाउन महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।

बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो । 

यसअघि २०६९ भदौमा रात्रिकालिन  यातायात सञ्चालनमा आएको थियो ।  १८ महिनापछि उक्त सेवा बन्द भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि