जेठ ०५, २०८१, शनिबार
               

सोलुखुम्बु केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युटको भूकम्प

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार मध्यरातमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्म गएको छ ।  

सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु भएर बुधबार राति १२ बजेपछि ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट क्षति भएकोबारे भने खुलेको छैन ।
 


कस्तो लाग्यो ?

यो पनि