असोज ०६, २०८१, आइतबार
               

पैदल हिँडेकाहरुलाई गन्तव्यस्थलसम्म पुर्‍याइदिन सरकारका नाममा आदेश

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडाैं । घरसम्म जान पैदल हिँडेकाहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउन सर्वाेच्च अदालतले सरकारका नाममा आदेश दिएकाे छ । 

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्बन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्‍याउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउन शुक्रबार सर्वाेच्च अदालतले सरकारका नाममा यस्ताे आदेश दिएको हो ।

यो पनि