जेठ ०६, २०८१, आइतबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै बिहीबार छपावाल सुन छोलामा ९० हजार ६६५ रुपैयाँ रहेको छ । 

बिहीबार चाँदी भने तोलामा १० रुपैयाँ घटेको छ । 

बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो । 


कस्तो लाग्यो ?

यो पनि