चैत १३, २०७९, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुन
सुनको मूल्य अहिलेसम्मकै धेरै
नेपाल फ्ल्यास
माघ १९, २०७९
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो। महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ७ हजार...
दुई किलो सुनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
दुबईबाट शुक्रबार विहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक/एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोलाले जानकारी दिए । सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको...
सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति व्यवस्था बढाउन...
सातामा सुनको मूल्यमा ३ हजार ४ सयले वृद्धि
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं . तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल...
सुन र चाँदीको मूल्य बढ्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला...
सुनको मूल्य बढ्दा चाँदीको स्थिर
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार ४००रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको...
आज १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
सुनचाँदीको मूल्य, आज घट्यो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौँ ।साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो...
सुनचाँदीको भाउ बढ्याे, तोलाको कति ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
आज धनतेरस । तिहारकाे पहिलाे दिन, धनतेरसमा सुनचाँदी किन्दा शुभ मानिने भएकाले सर्वसाधारणहरूकाे यस दिन सुनचाँदी तथा भाँडा पसलमा घुइँचाे लाग्ने गर्दछ । सुनचाँदीको मूल्य लगातार दोश्रो दिन पनि वृद्धि भएको छ । कार्तिक १६ गते, धनतेरसका दिन सुन तोलामा...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।...
सुनको मूल्य ४०० रुपैयाँले वृद्धि
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार सुन तोलामा अधिकतम...
ह्वातै घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२...
सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय...
आज तोलामा १०० ले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं ।आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
बजार खुलेको पहिलो दिन सुनचाँदीको मूल्यबढेको छ । दशैँ बिदाको एक हप्तापछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको हो । गएको २५ गते तोलाको ९० हजार ६०० रुपैयाँमा...
सुनको भाउ लगातार तेश्रो दिन पनि बढ्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
सुनको भाउ लगातार तेश्रो दिन बढेको छ । असोज २४ गते, आइतबार सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन प्रतितोला...
आजको सुनचाँदीको बजार
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौँ ।नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा...
सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको स्थिर
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं।नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार...
सुनचाँदीको आजको कारोबार हिजोकै मूल्यमा
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८००...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
श्री एयरलाइन्समा पटकपटक समस्या
फागुन २५, २०७९
प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा
फागुन २५, २०७९
राष्ट्रपति निर्वाचन: मतदान जारी, आजै परिणाम आउने
फागुन २५, २०७९
लोकप्रिय
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
१ दिन अघि
नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै
१२ घण्टा अघि