बैशाख २७, २०८१, बिहीबार
               

घट्यो सुनको भाउ

नेपाल फ्ल्यास
असोज ११, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो ओरालो लागिरहेको छ । 

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि