बैशाख २७, २०८१, बिहीबार
               

सुनको भाउ बढ्यो
तोलाको १ लाख १३ हजार रुपैयाँ कायम

नेपाल फ्ल्यास
असोज ०२, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले उचच हो । 

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि