बैशाख ३०, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुन
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २६, २०७८
नेपाली बजारमा साताको चौथोदिन आज सुनको मूल्य बढेको छ। सुन आज १०० रुपैयाँबढेको हो । आइतबार ७०० ले बढेको थियो। सोमबार ३ सयले घटेको थियो । मंगलबार ३ सयले नै बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९४ हजार २...
मंगलबार तोलामा ३०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २५, २०७८
नेपाली बजारमा मंगलबार सुनको मूल्यप्रोतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ९४ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।...
आज ७०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २३, २०७८
नेपाली बजारमासाताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज ७०० रुपैयाँबढेको हो। गत हप्ता आइतबार २०० ले बढेको थियो। सोमबार पनि २०० ले बढेको थियो। मंगलबार सुन ३०० बढेको थियो भने बुधबार स्थिर रह्यो । बिहीबार चार सयले...
एकैदिन १५०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २१, २०७८
शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ...
आज ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २०, २०७८
साताको पाँचौं दिन आज सुनको मूल्य बढेको छ । सुन आज चार सयले बढेको हो । आज छापावाला सुनको प्रतितोला ९४ हजार ९०० रुपैयाँमूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार ४०० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेपाली बजारमा साताको चौथो दिन आज सुनको मूल्य स्थिर छ। यस हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने आज स्थिर छ । आज छापावाला सुनको प्रतितोला ९४ हजार...
लगातार बढ्दै सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ १८, २०७८
मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ३०० रुपैयाँबढेको छ । आइतबार र सोमबार दैनिक २०० रुपैयाँ बढेकाे सुनकाे मूल्य आज पनि बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा ५००रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ १७, २०७८
साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ । आज सुन २०० रुपैयाँले बढेको हो । आइतबार पनि २०० ले नै बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९४ हजार २००मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका...
सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
जेठ १६, २०७८
आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २००रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज...
तोलामा ७०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ १३, २०७८
नेपाली बजारमाआज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँ बढेकाे हाे । आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २००रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन९३ हजार ७०० रुपैयाँ कायम भएकाेनेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
आज सुनको मूल्य साढे ९३ हजार
नेपाल फ्ल्यास
जेठ १२, २०७८
साताको चौथो दिन आज सुनचाँदीको मूल्य स्थिर छ । आज बुद्धजयन्ती भएका कारण सार्वजनिक बिदा भएकाले सुनको मूल्य स्थिर भएको हो । आज छापावाला सुनको प्रतितोला ९३ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३...
तोलामा २०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ ११, २०७८
मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी,...
तोलमा ३०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ । तोलामा सुन आज ३०० रुपैयाँबढेको हो। आज छापावाला सुनको प्रतितोला ९३ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार १ सय मूल्य निर्धारण भएको नेपाल...
तोलामा ४०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुनको मूल्य प्रतितोला ४०० रुपैयाँघटेको हो । यससँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँर तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकाे...
तोलामा ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा४ सय रुपैयाँबढेको हो। आज छापावाला सुनको प्रतितोला ९३ हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी...
आज १०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
नेपाली बजारमाआज सुनको मूल्य सामान्य घटेको छ । सुन आज प्रतितोला १०० रुपैयाँ घटेको हो। आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो । मंगलबार ६ सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९३ हजार ३...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। सुन आज तोलामा६०० रुपैयाँबढेको हो । आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९३ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला३ सयबढेको हो। आज छापावाला सुनको प्रतितोला ९२ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल...
साताको दोस्रो दिन बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । साताको दोस्रो दिनसुनको मूल्यवृद्धि भएको छ । साताको पिहलो दिनको तुलनामाआज तोलामा २०० रुपैयाँले बढेर कारोबर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी...
९०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज ९०० रुपैयाँले घटेको हो । आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय