जेठ ०२, २०८१, बुधबार
               

लगातार बढ्दै सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ३०० रुपैयाँ बढेको छ । आइतबार र सोमबार दैनिक २०० रुपैयाँ बढेकाे सुनकाे मूल्य आज पनि बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा ५०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्यमा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७० रुपैयाँमा कारोबार भएको छ । यसअघि साेमबार चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि