जेठ ०९, २०८१, बुधबार
               

आज ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

साताको पाँचौं दिन आज सुनको मूल्य बढेको छ । सुन आज चार सयले बढेको हो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार ९०० रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार ४०० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। आज चाँदी एक हजार ३७५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि