बैशाख १३, २०८१, बिहीबार
               

बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला ३ सय बढेको हो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ५ रुपैयाँ बढेको छ। आज चाँदी तोलामा एक हजार ३५५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि