जेठ ०९, २०८१, बुधबार
               

तोलामा ७०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँ बढेकाे हाे ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन ९३ हजार  ७०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि