बैशाख ३०, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुन
तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज ७०० रुपैयाँ घटेको हो । आइतबार सुन ४ सयले घटेको थियो । सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो । आज छापावाला सुनको प्रतितोला ९० हजार...
मंगलबार घट्यो सुनको मुल्य
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
सोमबार स्थिर रहेकाे सुनकाे मूल्य आज सामान्य घटेकाेछ ।सोमबार ९१ हजार ३००रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार घटेको छ । आज सुन प्रतितोला १००रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार २००रुपैयाँमा कारोबार...
आज सुन ९१ हजार ३०० मा काराेबार हुँदै
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । गत हप्ता आइतबार सुन २ सयले बढेको थियो। सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३...
५०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
शुक्रबार स्थानीयबजारमा सुनको मूल्य घटेको छ । सुन आज ५०० रुपैयाँघटेको हो । बिहीबार २ सयले बढेको थियो । बुधबार १३ सयले बढेको थियो । यस्तै मंगलबार ३ सयले घटेको थियो भने सोमबार ३ सयले बढेको थियो। आइतबार पनि सुन...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
सुनको भाउ आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँबढेको हो । योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो...
सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
मंगलबार नेपाली बजारमासुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा...
आज ३०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेपाली बजारमा सुनको मूल्यसोमबार पनि बढेको छ । सुन आज प्रतितोला ३०० रुपैयाँबढेको हो । आइतबार २०० रुपैयाँबढेको थियो । गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो । बिहीबार ३ सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९१...
तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ३१, २०७७
साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा १00रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५००रुपैैयाँमा कारोबार भइरहेको छ । त्यस्तै...
एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत २६, २०७७
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपैयाँबढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ । त्यस्तै,...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
चैत २२, २०७७
साताको पहिलोदिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार २ सयले बढेको थियो भने मंगलबार ५०० रुपैयाँले घटेको थियो । बुधबार ४०० ले घटेको सुन विहीबार ९०० ले बढेको...
दैनिक २० केजीसम्म सुन आयात गर्न राष्ट्र बैंकको अनुमति
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । राष्ट्र बैंकलेसुन आयातको सीमा बढाएको छ । व्यवसायीहरुले सुनको आयात बढाउन माग गरेपछि सुनको आयत बढाएको हो । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गरी सुन आयातको सीमालाई बढाएर दैनिक २० केजी आयात गर्न पाउने व्यवस्था गरेको छ...
एकैदिन ९०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत १९, २०७७
साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला सुन ९०० ले बढेको हो । यस हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो ।...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत १८, २०७७
नेपाली बजारमा बुधबार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । मंगलबार ५०० रुपैयाँ घटेकाे सुनकाे भाउ आज पनि घटेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनकाे मूल्य ८५ हजार ६०० रुपैयाँ कायम भएकाे छ । चाँङ्गदीको मूल्य २० रुपैयाँले...
तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत १७, २०७७
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार पाँच सय रुपैयाँ थियो...
आज ६०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत १३, २०७७
नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६०० रुपैयाँ घटेकाे हाे । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रतितोला ८६ हजार ३०० रुपैयाँ कायम भएकाेे छ ।...
प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०८, २०७७
साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार सात सय...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०५, २०७७
हिजो ३०० रुपैयाँ प्रतितोला बढकाे सुनकाे भाउ आज पिन बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ ।...
३०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०४, २०७७
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैया बढेको छ । यस हप्ता आइतबार सुन प्रतितोला ४०० ले बढेको थियो । आज चौथोदिन ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८६ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै...
दुई दिनयता सुनको मूल्य स्थिर
नेपाल फ्ल्यास
चैत ०३, २०७७
नेपाली बजारमा सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भइहरकाे छ । यस्तै तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर ८६ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २०० मा कारोबार भएको...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय