जेठ ०८, २०८१, मंगलबार
               

फेरि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

नेपाली बजारमा बुधबार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । मंगलबार ५०० रुपैयाँ घटेकाे सुनकाे भाउ आज पनि घटेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनकाे मूल्य ८५ हजार ६०० रुपैयाँ कायम भएकाे छ ।

चाँङ्गदीको मूल्य २० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि