जेठ ०७, २०८१, सोमबार
               

प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार सात सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 


कस्तो लाग्यो ?

यो पनि